November 14, 2012

सयपत्री फूल सुघ्नु नपाएको पनि २ बर्ष भो ।। 

रातो पपी फूल

August 22, 2012

जसरी फ्लान्डर फिल्ड्मा उम्ररिये रातो पपी फूल
जन युद्द पछी के उम्रिएन होला र यहाँ ती रातो पपी फूल
बेकार भए
सब बेकार । । ।
फेरी रातो पापी फूल उम्रिये के भो
त्यस्तो फूल उम्रिएका थिए, उम्रिए अनि उम्री रहनेछन्।।

PS:  फ्लान्डर फिल्ड्मा युद्द पछी रातो पपी फूल उम्रिएका थिए जुन पछी कबी जोन म्यकरे ले पहिलो बिस्व युद्दताका यसबारे कबिता लेखेका थिए ।’In flanders fields’

 

गल्ति कसको ?

August 6, 2012

कार्यक्रम : लक्ष्मी जयन्ती

स्थान : लण्डन

आरम्भमा राष्ट्रिय गान गाइसके पछी गायत्री मन्त्र गाउदा चुप बसेको म अनी मेरो छेउको माहासय मलाई टुलुटुलु हेर्नु हुन्छ । कुनै ठुलै बिगार पो गरेछु क्या हो भन्ने भान हुन्छ ।

माहोल ओलम्पिकको

August 6, 2012

घर बाहिर झुण्डाइएको बेलायतको झन्डा देख्दा त्यो घरले बेलायतलाई समर्थन गरेको बुझे अनी बज्यैले सित्तैमा पाएको बेलायती झण्डा कोठामा झुण्डाउंदा के बुझ्ने ? 

फरकपनता

July 21, 2012

बच्चाको बुवा भन्नु हुन्छ ‘ बुवा चै गाउँमा हिड्ने बेला सम्म पनि लाउने चप्पल थिएन छोरा चै यू के मा  जन्मिनु बितिकै मोजा ‘

नेपाली बाहुल्यता

July 2, 2012

हिजो एसियन फेस्टिबल वूलविचमा   ” बोले चुडिया बोले कङगना ”  गितमा छरिएर बसेको दर्शकहरू ” नौमती बाजा ” को धुनले स्टेज छोप्न अगाडी बडे ।

आमा बेलायतमा

June 30, 2012

आमा खबर पत्रिकालाई इशारा गर्दै भन्नु हुन्छ ” खोइ त्यो कान्तिपुर दे त “

बेलयती नेपाली बच्चा

June 24, 2012

दिदी : अनि त बहिनी.. है.. आजकालको बच्चा भात खुवाउनु पर्छ , आची धोइदिनु पर्छ , र्‍याल पुछी दिनु पर्छ अनि कम्प्युटर खेल्न बस्छ ।

थाहा नभएको सुरुवात

June 16, 2006

पहिलो पोस्ट २००६ मा रहेछ …. कसरी भयो त्यो अहिले सम्म थाहा छैन ….